बैंकको कुरा गर्ने बित्तिकै मनमा पैसाको हिसाबकिताब शुरु हुन्छ । तर आज हामी यस्तो बैंकको कुरा गर्दैछौँ जसमा पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ । यो बैंकको नाम नै लभ बैंक हो । हरेक वर्ष भ्यालेन्टाइन डे को अवसरमा त्यहाँ विशेष प्रदर्शनीको अयोजना गरिन्छ । त्यसबेला बैंकमा निकै भिडभाड हुन्छ । सबै प्रेमजोडीहरु आफ्नो प्रेमको कहानी…