बलिउड अभिनेत्री राखी सावन्तले हालै एक अन्र्तवार्तामा आफूले रूप रङ सुधार्नका लागि प्लास्टिक सर्जरी गराएको खुलाएकी छिन्। एक टेलिभिजनमा जब उनलाई कार्यक्रम सञ्चालकले निरु भनेर बोलाए, उनी भावुक हुन पुगेकी थिइन्। राखीले भनेकी छिन्– ‘मलाई मेरो परिवारले कहिल्यै पनि मनोरञ्जनको दुनियाँमा जाने अनुमती दिएन, जब म नाचेको देख्थे मलाई पिट्थे। जब म मुम्बई पुगेँ, मैले…