आयुर्वेदका अनुसार खाना खाने बित्तिकै पानी पिउनु हुन्न ,पानी पिउनु हानिकारक हुन्छ । आयुर्वेदका अनुसार भोजन पछि पानी पिउनु बिष समान हुन्छ । पानी तुरून्त पिउनाले त्यसको असर मानिसको पाचन क्रियामा पर्दछ । हामी जुनसुकै कुरा पनि खाने गर्दछौं, त्यो हाम्रो नाभिको बायाँ भागमा स्थित जठराग्निमा गएर पच्ने गर्दछ । जठराग्नि खाना खाएपछि एक घण्टा…