काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिटोटलिङ गर्दा एनजी आएका चार जनाको ४ जिपिए आएको छ । परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार एनजी आएको चार विद्यार्थीहरुले ४ जिपिए ल्याएका हुन् । गत असार १३ गते एसइईको नतिजा सार्वजनिक भएको थियो । सो परिक्षामा सहभागि भएका ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख…