विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चीनमा मात्र ५६ पुगेको छ । शनिबार भाइरस संक्रमितको उपचारमा संलग्न एक चिकित्सकको पनि ज्यान गएको छ ।योसँगै आजसम्ममा कोरोना भाइरसकको संक्रमणबाट ज्याउन गुमाउनेको संख्या ५६ पुगेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वभर संक्रमण फैलिएको ‘कोरोना भाइरस’बाट हुने सम्भावित जोखिमलाई मध्यनजर…