जान्ने पर्ने कुरा : दैनिक ५ दाना छोकडा खाँदा शरीरलाई हुन्छ यस्तो फाइदा ! पढेर शेयर गर्नुहोला

यस्ता छन् छोकडाका फाइदाहरु:- छोकडामा प्रशस्त मात्रामा बिटामिन, आइरन, क्याल्सियम, जिंक तथा म्याग्नेशियम पाइन्छ । यसको सेवनले शरीरमा शक्ति पैदा गर्न मद्दत गर्छ । छोकडालाई दूधमा उमालेर सुत्ने बेलामा चपाएर लगातार खाएमा यौन दुर्बलता कम हुन्छ । र शरीरलाई मजबुत पनि बनाउने काम गर्छ । बिहान–साँझ छोकडा चपाएर खाने र सोही समयमा मनतातो पनि खाएमा…