धापासी माध्यमिक विद्यालय: सरकारी विद्यालय भए पनि उत्कृष्ट शिक्षा र वातावरण

काठमाडौं, बसुन्धरा धापासी हाइटस्थित धापासी माध्यमिक विद्यालय अहिले काठमाडौँका उत्कृष्ट सरकारी विद्यालयहरूमध्ये एकको रूपमा स्थापित हुँदै आएको छ। विद्यालयका भव्य कक्षा कोठा, उत्कृष्ट फर्निचर र सकारात्मक वातावरणका कारण यस विद्यालयलाई एक नमुना विद्यालयको रूपमा मान्यता प्राप्त भएको छ। विद्यालयका प्रधानाध्यापक श्री राम थापाजीका अनुसार, विद्यालयमा अहिले कक्षा आठको बियाली एक्जाम (बीई) परीक्षा १९८ जना विद्यार्थीहरूले…