श्री बाल व्यवसायी केन्द्र मा. वि. मा लिफ्ट जडान : दृष्टिविहिन तथा व्हीलचेयर प्रयोगकर्ता विद्यार्थीहरुको सबै कक्षा कोठामा पहुँच 

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ७ सिफलमा रहेको श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ । श्रवण–दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका शारीरिक, दृष्टिविहीन, न्यून दृष्टियुक्त, अटिजम, बौद्धिक तथा वहुअपाङ्गता भएका, स्वर बोलाइ र मनोसामाजिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने यस विद्यालयका सबै कक्षा कोठामा सबै विद्यार्थीको पहुँच…