कोलोम्बोमा रहेका सांसद डा. वाग्लेले भेटे श्रीलंकाका राष्ट्रपति विक्रमेसिङ्घे

काठमाडौं, २४ असोज । रास्वपाका प्रभावशाली नेता तथा सांसद डा. स्वर्णीम वाग्लेले श्रीलंकाका राष्ट्रपति एवं अर्थमंत्री रणिल विक्रमेसिङ्घेसँग भेटवार्ता गरेका छन् । श्रीलंकाको छोटो भ्रमणमा रहेको बेलामा आफूले श्रीलंकाका राष्ट्रपति एवं अर्थमंत्री रणिल विक्रमेसिङ्घे भेटवार्ता गरेको वाग्लेले जनाएका छन् । उनले उक्त भेटवार्तामा अर्थतन्त्र र समाधानोन्मुख संकट, लुम्बिनी, सार्क र सूचना प्रविधिका सम्भावनाबारे सौहार्दपूर्ण छलफल…