बेलायतमा पछिल्लो २४ घण्टामा थप ८७ जनाको मृत्यु, अब विश्वका १ तिहाई जनसंख्या लकडाउनमा

बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य विभागका अनुसार हालसम्म देशमा ८ हजार ७७ जना संक्रमित फेला परेका छन् भने ४२२ जनाले ज्यान गुमाइसकेका छन् । https://www.youtube.com/watch?v=7dgZ-wxdTKw उता, अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्या ४८ हजार ९ जना पुगेको छ । अमेरिकामा हालसम्म यस महामारीबाट ६ सय…