काठमाडौं - प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई नियन्त्रणमा लिएको छ । ‘श्री ५ महाराजधिराज’ लेखिएको बहानामा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले संविधानले नचिनेको शैलीमा विज्ञप्ति जारी गरेको र फेसबुकमा त्यही भाषा प्रयोग गरेको विषयमा सोधपुछ गर्न उनलाई भद्रकालीस्थित परिसरमा बोलाएको हो । काठमाडौं प्रहरी परिसरका…