यस्ताे छ प्रधानमन्त्री बालेनकाे जीवनी

काठमाडौँ - रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन नेपालको ४३औँ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले रास्वपाका संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा ७६ (१) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री बालेनलाई पद तथा गोपनीयताको शपथ गराए । प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न…