काठमाडौँ – रसुवामा साढे सात किलोभन्दा बढी तौल भएको सुन बरामद गरिएको छ। चीनबाट नेपाल ल्याउँदै गर्दा भन्सार नाकामा प्रहरीले उक्त सुन फेला पारेको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार सात वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन साढे सात किलोभन्दा बढी तौलको देखिएको छ। हाल उक्त सुनको परीक्षण प्रक्रिया जारी रहेको…