के तपाई लामो यात्रामा जाँदै हुनुहुन्छ ? यी राजमार्ग छन् पूर्ण रुपमा अवरोध

काठमाडौं - पूर्वीय र पश्चिमी वायु भित्रिएसँगै बुधबारदेखि नेपालका अधिकांश भूभागमा हल्कादेखि भारी वर्षा भएको छ । उच्च पहाडीसहित हिमाली भेगमा हिमपात पनि भइरहेको छ । चैत अन्तिमतिरको वर्षाले लामो समयदेखिको काठमाडौं उपत्यकामा रहेको वायु प्रदूषण पूर्ण रूपमा हट्ने विश्वास लिइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्मै पानी पर्नेछ । तर बुधबार…