दस हजारमा ड्राइभिङ लाइसेन्स ! कर्मचारीको सेटिङमा यसरी गरिन्छ बदमाशी (भिडियोसहित)

काठमाडौँ: यातायात व्यवस्था कार्यालय भक्तपुरमा ड्राइभिङ लाइसेन्स कर्मचारीकै मिलेमतोमा किनबेच भइरहेको खुलेको छ । ड्राइभिङ लाइसेन्स जाँचमा सहभागी हुनेले १० हजार रुपैयाँ तिरेपछि सजिलै पास हुने गरेका पाइएको छ। यातायात व्यवस्था विभागको भक्तपुरस्थित कार्यालयमा हुने गरेको लाइसेन्स किनबेचबारे एपी वानको कार्यक्रममा ‘सिस्टम चेक’ले ३ महिना लामो अनुसन्धानपछि धेरै कुरा बाहिर ल्याएको छ । सिस्टम चेक…