काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीभित्र प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउने बहस सुरु भएसँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस झस्किएको छ । संघीय समाजवादी फोरमको सत्ता यात्रासँगै संसदमा झण्डै दुई तिहाई बहुमत पु¥याएको नेकपामा सुरु भएको यो बहसले तरंग ल्याए पनि तत्काल शासकीय स्वरुप परिवर्तन हुने संभावना भने देखिदैन । नेपाल कम्यूनिष्ट पार्टीमा शासकीय स्वरूप परिवर्तन गरेर प्रत्यक्ष…