न्युयोर्क सहर बन्दैछ अर्को ‘वुहान’, कोरोना संक्रमितको संख्या एकदिनमै दोब्बर !

अमेरिकाको न्युुयोर्क ‘हाइटेक’ सहरका रुपमा विश्वमा परिचित छ। कहिल्यै नसुुत्ने यो सहर अहिले ज्यानमारा कोरोनाभाइरसको चपेटामा परेर शिथिल बनेको छ। करिब ९० लाख जनसंख्या रहेको यो सहर अर्काे ‘वुहान’ बन्ने बाटोतर्फ अग्रसर भइरहेको छ। न्युुयोर्कमा अहिलेसम्म ८ हजार ३७७ मानिसमा कोरोनाको संक्रमण भएको पुुष्टि भइसकेको छ। अमेरिकी जनतालाई कोरोनाको त्रासले यतिसम्म गाँजेको छ कि हरेक…