यातायात मन्त्री महासेठको स्वेच्छाचारी निर्णयमा अदालतको अंकुश

काठमाडौं - बीपी राजमार्गमा सवारी साधन सञ्चालनबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गरेको ‘स्वेच्छाचारी’ निर्णयमा अदालतले अंकुश लगायो । तर, प्राविधिक टोलीले दिएको प्रतिवेदन लत्याएका मन्त्री महासेठले भने सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश नै अनुचित रहेको दावी गर्छन । सरकारले बनेपादेखि बर्दिबाससम्मको बीपी राजमार्गमा ठुला सवारी साधनलाई रुट परमिट दिने जेठ १३ गते…