बिरामीको मृत्यु भएपछि निजामती कर्मचारी अस्पतालमा प्रदर्शन !

काठमाडौं नयाँ वानेश्वरको निजामति कर्मचारी अस्पतालमा डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध प्रदर्शन गरेका छन् ।आइतबार विहान ११ बजे आफैं उपचारका लागि आएका सिन्धुपाल्चोकको अर्जुन खड्काको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । डाक्टरको लापरबाहीले मृत्यु भएकाले उपचार गर्ने डाक्टरलाई कारबाही र लाइसेन्स खारेज गर्नुपर्ने मृतकका ज्वाइँ देवेन्द्र खड्काले बताए ।…