नेपाल सरकारका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका सल्लाहकार पक्राउ परेका छन् । उनी एक किशोरीलाई ब’न्ध’क बनाई ब’लात्का’र गरेको अभियोगमा पक्राउ परेका हुन् । रामवीर मानन्धरका आर्थिक सल्लाहकार ५२ वर्षे अमृतकुमार घलेलाई फागुन १ गते महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको टोखाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । चितवन स्थायी घर भएका उनी टोखामा…