स्याङ्जामा प्याराग्लाईडिङ दुर्घटना घाईतेको अवस्था चिन्ताजनक ! ,

,स्याङ्जामा प्याराग्लाईडिङ दुर्घटनाहुँदा गम्भिर घाईते भएका फ्रान्सेली नागरिकलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । फ्रान्सेली नागरिक ३५ बर्षीय सिमोन हेनरी बोरेईली (SIMON HENRI BOREILLE) प्याराग्लाईडिङ अवतरण गर्ने क्रममा दुर्घटनामा परेका वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो । भीरकोट नगरपालिका वडा नम्वर ५ स्वरेक मैदानबाट आफै प्यारासुट उडाएका सिमोन भीरकोट नगरपालिका वडा…