कानूनको धज्जी उडाउँदै जनप्रतिनिधिकै सेटिंगमा चुरे क्षेत्रबाट बालुवा-गिट्टी तस्करी

धनुषा - धनुषामा राज्य निकायकै तथा जनप्रतिनिधिकै सेटिंगमा चुरे क्षेत्रबाट अवैध रुपमा ग्राभेल तथा बालुवा गिट्टी तस्करी भईरहेको छ । सरकारीको ऐन कानूनलाई धज्जी उडाउँदै धनुषाको चुरे तथा नदिबाट धामधम अवैधरुपमा ग्राभेल तथा ढुंगा उत्खनन् गरी चोरी निकासी हुँदा आसपासका जनता चिन्तीत बनेका छन् । प्राकृतिक स्रोत साधनको उत्खनन तथा प्रयोजनका लागि सम्बन्धित निकायबाट अनुमति…