यो शासन वा कुशासन के हो भन्दै भीम रावलले सरकारसँग मागे ६ बुँदे जवाफ

काठमाडौं । एमालेबाट बहिर्गमित नेता भीम रावलले सरकारले पछिल्लो समय लिएको नीतिबारे कडा आपत्ति जनाएका छन् । उनले केही दिनयता सार्वजनिक भएका केही तथ्यले देशमा कस्तो शासन भएको पुष्टि गर्छन् त भन्दै यो शासन वा कुशासन के हो ? भनी सोधेका छन् । नेता रावलले ६ बुँदे माग अघि सार्दै सरकारसँग त्यसको जवाफ खोजेका छन्…