एकैदिन तोलामा साढे २० हजारले घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारकम शुक्रबार सुनको भाउ प्रतितोला २० हजार पाँच सय रुपैयाँले घटेको छ ।नेपाली सुन चाँदी ब्यवसाय महंसघका अनुसर आज छापावाल सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला साढे २० हजारले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । जुन…