काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ता गर्ने प्रस्ताव गरेका छन् । आगामी मे १५ मा टर्कीको राजधानी इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्तामा बस्ने पुटिनले प्रस्ताव गरेका छन् । बेलायती प्रधानमन्त्री केएर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंलगायत युरोपेली नेताहरूले युक्रेन भ्रमण गरी रूसलाई बिना सर्त ३० दिने युद्धविराममा सहमत हुन आग्रह गरेको केही…