एनआरएनएका दुवै अध्यक्षले भेटे मन्त्री गुप्ता, अनाहक विवादमा परेकोमा दुःखी

काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा.बद्री केसी र महेश श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई भेटेर आफ्नो संस्थाबाट भएको कमजोरीप्रति दुःख प्रकट गरेका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेका केसी र श्रेष्ठले मन्त्री गुप्ताको अमेरिका भ्रमण अनाहकमा विवादमा परेकोमा कमजोरी स्वीकारेका हुन् । एनआरएन अमेरिकाको एउटा समूहले मन्त्री गुप्तालाई अमेरिका बोलाएको…