सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको दुरुत्साहन मुद्दाको बहस बाट सकियो सफाइ पाएका छन् । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेलको जीत भएको छ । जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि फैसला भएको हो । गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको आरोपमा पक्राउ…