शालिक हटाउने विषयमा खुल्न थाले हजरियावासी, विद्यालयका पुर्व अध्यक्ष नेत्र काफ्ले भन्छन्– यसलाई हल्का ढंगले लिनु हुन्न

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–३ हजरियास्थित सरस्वती माध्यमिक विद्यालयमा स्थापित वासुदेव उपाध्यायको अर्धकदको शालिक हटाउने विषयमा तीव्र बहस सुरु भएको छ । स्कुलसँग असम्बन्धित व्यक्तिको शालिक राख्दा त्यसले दीर्घकालीन असर पर्ने र गलत इतिहास कायम हुने भन्दै तत्काल छलफलका माध्यमबाट हटाउन बहस सुरु भएको हो । राजनीतिक शक्तिको आड र पैसाको खेलमा व्यवसायी नवराज आचार्यले…