काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले कपाल मुन्डन गरी माइतीघरमा सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले पटकपटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले बेवास्ता गरेकाले सात बुँदे मागसहित उनले आइतबार बिहानदेखि सत्याग्रह सुरु गरेका हुन् । सिंहदरबारको दक्षिण गेट अगाडि केश मुन्डन…