नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले सडकमा १ करोड ५१ लाख जनता उतारेर देखाउन राजावादीहरुलाई चुनौति दिएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेता यादवले १०÷२० लाख जनता लोभ, लालचमा परेर सडकमा आउँदैमा गणतन्त्रमाथि कुनै खतरा नहुने बताएका हुन् । उनले डेढ करोडभन्दा बढी जनता सडकमा आएभनेमात्रै गणतन्त्रवादीहरुले…