काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनपछि आफूले भोगेका पीडा र सकस बाहिर पोखेका छन् । आफूलाई भेट्न आएका नागरिक समाजका १४ जना अगुवासँग राष्ट्रपति पौडेलले सरकार बनाउनुअघिसम्म के कस्ता चुनौती, धम्की पाइयो त्यसको पनि सविस्तार गरेका छन् । कति दबाब र धम्की खेपेर नयाँ सरकार बन्नुअघि संसद् विघटन रोक्न आफू सफल भएको भन्ने विषय पनि…