दाङमा गहना र पैसा चोरी गर्ने चार जना पक्राउ, प्रहरीको कारबाही

काठमाडौँ- दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १ हर्नौककी गीता पुन वलीको घरबाट गहना र नगद चोरी भएको घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन १५ गते गीता पुन वलीको घरबाट चोरी भएको गहना र नगदलाई घोराही बजारमा बिक्री गर्ने र किन्ने व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। चोरीको घटनामा पहिलो गिरफ्तारी प्रदीप भनिने विज्ञान…