एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोह मात्र १२ मिनेटको हुने

काठमाडौं - एमालेको दोस्रो महाधिवेशन आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार उद्घाटन हुँदैछ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले महाधिवेशन उद्घाटन गर्नेछन् । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीअनुसार महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल दुई हजार ३४१ जना सहभागी हुनेछन् । उद्घाटन समारोह जम्मा…