काठमाडौं - स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने घोषणा गरेका छन् । उनले देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने अवस्था नरहेको भन्दै “यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन, राजीनामा दिँदैछु” बताएका छन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि पदबाट राजीनामा दिने घोषणा गरिसकेका थिए । कांग्रेस नेता शेखर कोइरालाले आफ्ना निकट मन्त्रीहरूलाई पनि राजीनामा दिन निर्देशन दिइसकेको स्रोतले…