नेपाल बार निर्वाचनः मतगणना जारी, अध्यक्ष पदका उम्मेदवार मिश्र दोब्बरभन्दा बढी मतले अगाडि

नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । बारको नयाँ कार्यसमितिका लागि गत शनिबार मतदान भएको थियो । अहिलेसम्म झापा, इलाम, विराटनगर, मोरङ, सुनसरी, धनकुटा, राजविराज, उदयपुर, पर्सा, हेटौडा, बागलुङ, सिराहा, सर्लाही, रौतहट, बारा, तनहुँ र स्याङ्जा, जनकपुर, कपिलवस्तु, नवलपरासी, बुटवल, रूपन्देही र पाल्पा, चितवन, दाङ देउखुरी, दाङ तुलसीपुर,…