स्पेन प्रकरणमा छानबिन गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं - गृहमन्त्री रमेश लेखकले स्पेन प्रकरणमा छानबिन गर्न नेपाल प्रहरीका महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी ओलीको भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न उनले निर्देशन दिएका हुन्। मन्त्री लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक थापालाई गृह मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक…