काठमाडौं । रास्वपा सांसद सोविता गौतम आफूले दिएको अभिव्यक्तिकै कारण अप्ठेरोमा परेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा गौतमले प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणमा जाँदा मान्छे लगेर त्यतै छाडेको उनले बताएकी थिइन् । जुन अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री कार्यालयले उनलाई पुष्टि गर्न चुनौती दिएको छ । ‘स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा…