बालेनको गरे बजेट ल्याउने मितिको घोषणा, एक मिनेटमै सकियो बैठक

काठमाडौं - काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ। सात महिनापछि शुक्रबार दिउँसो महानगरको कार्यपालिका बैठक बसेको हो । मेयर बालेनले आगामी २९ असारमा नगर सभा बोलाइएको जानकारी दिँदै त्यसको तयारीका लागि कार्यपालिका बैठक बिहान ११ बजेका लागि निर्धारण गरिएको घोषणा गरे । बैठकको औपचारिक घोषणा गरेपछि बालेन तुरुन्तै बैठकस्थलबाट बाहिरिएका थिए। बैठक महानगरपालिकाको…