गल्छी गाउँपालिका ३ गुप्तेश्वरी मन्दिरमा ट्याक्टर दुर्घटनास् दुई युवकको मृत्यु, अन्य दुई घाइते

काठमाडौँ- गल्छी गाउँपालिका(३ स्थित गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको ट्याक्टर गत राति दुर्घटनामा परेको छ। दुर्घटनामा गजुरी गाउँपालिका(६ का दुई युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, मृत्यु भएका व्यक्तिहरू १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङ हुन्। घाइते भएका १९ वर्षीय शिरिष चेपाङ…