संघ र प्रदेश सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी, आजै घोषणा हुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी संघ र प्रदेश सरकारबाट बाहिरिने भएको छ । नाउपा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीले संघ र प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टी बाहिरिने घोषणा गरेका छन् । बिहीबार राति श्रेष्ठ र चौधरीले अब आफूहरू प्रतिपक्षमा बस्ने बताएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा…