महानगर प्रहरी बल बालेनले चलाउने कि प्रमुख प्रशासकीय अधिकृतले ? राजु पाण्डेमाथि आइलाग्यो संकट

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे गम्भीर संकटमा परेका छन् । कानुनतः महानगर प्रहरी बल सञ्चालन गर्ने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुन्छ । तर पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालयमा हाजिर हुन नदिने गरी अवरोध गरेको र सबैलाई कारबाही गर्ने चेतावनी दिएपछि उनी विवादमा परेका हुन् । पाण्डेले बिहीबार प्रशासकीय अधिकृत गुरागाईलाई…