काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–६ मा रहेको सेन्ट्रल प्लाजामा लागेको आगो अझै पनि नियन्त्रणमा आउने सकेको छैन । बुधबार बिहान करिब साढे ९ बजेदेखि लागेको आगो साढे पाँच घन्टा बितिसक्दा पनि नियन्त्रण बाहिर छ । आगालागीमा परेर माथि नै रहेका तीन महिला र आठ पुरुष गरी ११ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको…