काठमाडौं- काठमाडौंको थापाथली चोक नजिक मेलम्ची खानेपानी परियोजनाको पाइप फुटेर उक्त क्षेत्र जलमग्न भएको छ। आज बिहान पाइप फुट्दा सडक र नजिकका घर तथा पसलमा पानी पसेको थियो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएल का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले पाइपको फुटको कारण पत्ता लगाई मर्मतको तयारी भइरहेको जानकारी दिएका छन्। उनले भने, पाइप फुटेर क्षति…