रास्वपाबाट सांसद बन्न नसके पनि क्रिकेटर ज्ञानेन्द्र मल्ल छैनन् दुःखी

काठमाडौं । रास्वपाले संसदीय इतिहासमै सबैभन्दा बढी ठूलो जित हात पारे पनि केही नाम चलेका सेलिब्रिटी सांसद बन्न पाएनन् । गायक तथा अभिनेता प्रकाश सपूत र क्रिकेटर ज्ञानेन्द्र मल्ल पार्टीले झन्डै दुई तिहाइ बहुमत ल्याउँदा पनि समानुपातिकबाट सांसद बन्न सकेनन् । सपूत आफ्नो संगीत करियर छाडेर राजनीतिमा प्रवेश गरेका थिए । ५७ सांसद पाउँदा पनि…