काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजदेखि काठमाडौंमा सुरु भएको छ। भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना गरिएको एक्स्पोको उद्घाटन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन्। साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पो गत वर्षभन्दा थप भव्य र व्यवस्थित हुने आयोजकले जनाएको छ। एक्स्पो संयोजक गौरव शारडाका…