धानमा गाँज लाग्ने बेला बाँकेका किसान मलको अभावमा

बाँके । धानमा गाँज लाग्ने समयमै रासायनिक मलको अभाव भएपछि बाँकेका किसान उत्पादन घट्ने चिन्तामा परेका छन्। यस वर्ष ढिलागरी वर्षा भए पनि गत वर्षभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ गरेका किसानले आवश्यक समयमा मल नपाएको गुनासो गरेका छन्। खजुरा–२ सीतापुरका किसान भद्रप्रसाद देवकोटाले धानमा गाँज लाग्न थालेकाले अहिले मल आवश्यक भए पनि नपाउँदा उत्पादन प्रभावित…