काठमाडौ । प्रा. डा. गान्धी पण्डितले भाडा तिरिसकेपछि पनि रिपोर्टर्स क्लबको ताला नखोलिनु गलत भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब बाहिर आयोजित पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकार सामाजिक सञ्जालबाटै उदाएको उल्लेख गर्दै उनले मिडियामाथि सरकारले यस्तो व्यवहार गर्न नहुने बताए । पण्डितले रिपोर्टर्स क्लबका सञ्चालक तथा अध्यक्ष ऋषि धमलाको प्रशंसा गर्दै उनलाई ‘ओपन बुक’को…