काठमाडौं - साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा २८ सय अंकको मापदण्ड नाघेको छ। अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ४९.१५ अंक बढेर २८१५ मा पुगेको हो। यस दिनको कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज ११ अर्ब ३९ करोडको कारोबार भएको छ। १८६ कम्पनीको मूल्य वृद्धि भएको…