काठमाडौं । तीन वर्षअघिको स्थानीय तह, साढे दुई वर्षअघिको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात र असहयोग गरेको आरोपमा कांग्रेसको अनुशासन आयोगले डेढ दर्जन नेतालाई कारबाही गरेको विषयले बबन्डर मच्चिएको छ । कारबाह्ीमा परेका अधिकांश नेता कार्यकर्ता संस्थापनइतर समूहका छन् । आनन्दप्रसाद ढुंगाना संयोजक रहेको आयोगले बहुमतको नाममा आफ्नो पक्षका नेता कार्यकर्तालाई छानीछानी कारबाही गरेपछि शेखर…