काठमाडौं । भिजिट भिसामा चौतर्फी घेराबन्दीमा परेका गृहमन्त्री रमेश लेखक एमालेसँगको गठबन्धन टुटाउन नहुने पक्षमा देखिएका छन् । रास्वपा, राप्रपाले मन्त्री लेखकले निरन्तर राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध र नाराबाजी गर्दा पनि प्रधानमन्त्री केपी ओली गृहमन्त्रीकै पक्षमा देखिएका छन् । त्यसले गर्दा पनि लेखक एमालेसँगको गठबन्धन तोड्न नहुने पक्षमा देखिएका छन् । मंगलबारको कांग्रेस केन्द्रीय…